Juss u me creations

~~Thanks for your visit.~~
GOD BLESS !!!

My blog recommendations :




Tuesday, September 13, 2011

मेरो मायाको तिमिले कदर त गरिनौ

मेरो मायाको तिमिले कदर त गरिनौ
तर पनि तिमिसंग रिसवी मेरो केहि छैन

म हाम्रो यादहरुको साथ् नै बाच्दैछु 
चोटहरु आँशुसंगै बगाउदैछु 
जीवनमा छ यो कस्तो कमि
कट्दैन दिन मेरो बिना तिमि

मेरो मायाको तिमिले कदर त गरिनौ
तर पनि तिमिसंग रिसवी मेरो केहि छैन

यो पिडित मनलाई पनि सम्झाउदैछु 
बाहिरि हासोमा पिडा लुकाउदैछु
बस् एक प्रस्नको उत्तर खोज्दैछु म
बिना कारण किन दुखायौ यो मन

मेरो मायाको तिमिले कदर त गरिनौ
तर पनि तिमिसंग रिसवी मेरो केहि छैन

जस् यु मि






1 comment:

  1. मेरो मायाको तिमिले कदर त गरिनौ
    तर पनि तिमिसंग रिसवी मेरो केहि छैन
    mannai choyo yo sentence le ta....superb

    ReplyDelete